Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा

पोखरा महानगरमा बजेट प्रस्तुत गर्न दिने एमाले सहमति

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो

पोखरा महानगरकाे बजेट पुस्तिका एमालेले च्यात्यो, नगरसभा स्थगित

शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरूको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै

सात वटै प्रदेशमा अनुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग

जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल

एमालेबाट संसद बैठक स्थगनको प्रस्ताव दर्ता,मलका विषयमा २ घण्टा छलफल हुने

काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची रोकेर रासायनिक मल अभावको विषयमा छलफल गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना

देउवा प्रधानमन्त्री वा रक्षामन्त्री कुन हैसियतले अमेरिका जान लागेको हो संसदलाई जानकारी देउ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग

एमाले बाहेक अरु दलले देशलाई विकसित बनाउन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेबाहेक अन्य

एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ । उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्न एमालेको माग, गठबन्धनको बेवास्ता

प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना महाअभियोग प्रस्ताव पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै पनि सत्ता गठबन्धनले गठबन्धनकै दुई दललाई समेत सुइँको नदिई राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो ।