१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कर्णालीमा एमाले कमजोर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा हालसम्म एक सिट पनि जित्न सकेको छैन् । देशैभरको परिणाममा सन्तोषजनक देखिएको एमाले कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो ।

पाल्पा क्षेत्र नम्बर १ बाट एमालेका नारायण आचार्य विजयी

पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बमट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी हुनु भएको छ । आचार्यले सत्ता गठबकन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका उम्मेदवार ज्ञान बहादुर

सिरहा ३ बाट एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित,प्रतिनिधि सभामा दोस्रो पटक प्रवेश

सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवारलाई हराएर विजयी हुनुभएको हो । श्रेष्ठले २८ हजार ६४

सोलुखुम्बु २ मा एमालेका राजभण्डारी विजयी

सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । राजभण्डारीले भारी भतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत (राजेन्द्र)लाई पराजित

धनकुटामा संघ र प्रदेशमा एमालेको अग्रता

धनकुटा । १ प्रतिनिधि सभा तथा २ प्रदेश सभा रहेको धनकुटामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभा तर्फ धनकुटामा एमालेका उम्मेदवार राजेन्द्र राईले १८ हजार ७

झापा २ (२) मा एमालेका पाठक निर्वाचित

झापा । झापा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार तिलचन पाठक निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र मैनालीलाई

झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा । झापा क्षेत्र नम्बर २ र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणम सार्वजनिक भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका एक/एक जना उम्मेदवार

बझाङमा समाजवादी र एमालेका गुरु चेलाबीच कडा प्रतिस्पर्धा

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले

मकवानपुर-१ मा डिना अघिअघि, कमल थापा पछिपछि

हेटौंडा । प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५ सय ७८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका कमल

काभ्रे-१ काे प्रतिनिधि र प्रदेश सभामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर

काभ्रे । काभ्रे क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ लालध्वजले अग्रता कायम गर्नुभएको छ । बुधबार बिहानसम्म लालध्वजले ४ हजार ९ सय ५१