१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


त्रासकै कारण प्रचण्डले एमसीसी पास गरे : बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा निर्मित रानीपोखरीको उद्घाटन

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।

एमसीसी अनुमोदन गर्ने प्रक्रियाबाट हामीलाई बञ्चित गरियो : एमाले

देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ, संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्‌मा अवरोधका बीच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको

एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर

एमसीसी पारित भएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । संसदबाट एमसीसी पारित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता

एमसीसी परियोजना – भ्रम चिर्ने भनेको तत्काल काम सुरु, समयमै समापन

हरिविनोद अधिकारीनेपालले गरिबी निवारणका लागि र विकास पूर्वाधारका लागि प्रतिस्पर्धामा पाएको र आफैँले अनुदानका लागि अनुरोध गरेर लिएको अनि त्यसका लागि सम्झौता गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनको परियोजना लिने भन्ने विषयमा

नेपाल-अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर

चीनले भन्यो – एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यान दिए

काठमाडौं । नेपालको संसदबाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले

एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियो : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका

एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको चिर्कटो

यस प्रकरणमा अरुण तेस्रोमा झैं फेरि एक पटक नेपालका कम्युनिष्टहरू विकास विरोधीसिद्ध हुनेछन् वा हाल एमसीसीका विरोधमा रहेकाहरूले भनेझैं प्रधानमन्त्री शेरबहादुर देउवामाथि महाकाली सन्धीपछि दोस्रो राष्ट्रघाती कलंकको टीका लाग्नेछ !