Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


एभरेष्ट महिला भलिबल लिग : कर्णाली फाइनलमा

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा हराउँदै कर्णाली फाइनलमा पुगेको हो ।