Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


पत्रकार राहत कोषमा पत्रकार महासंघ बेलायतबाट २३ लाख रुपैंयाँ सहयोग

काठमाडौं । नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा पत्रकार महासंघ बेलायत शाखाले २३ लाख रुपैंयाँ उपलब्ध गराउने भएको छ । बेलायत शाखाको संयोजनमा शनिबार भएको जुट मिटिङमार्फत