Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


एन्फा प्रेसिडेन्ट लिगमा लालीगुराँस र चित्लाङको जित

हेटौंडा। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगकाे सेमिफाइनल खेलमा लालीगुराँस एशाेसिएसन क्लब फाइनल प्रवेश गरेको छ। गौरीटार रंगशालामा आइतबार सपन्न भएकाे सेमिफाइनल खेलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० गोलले पराजित गर्दै

एन्फा प्रेसिडेन्ट लिग: साेमबार सैनिक युथ क्लब र धादिङ समाज विजयी

अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो ।