२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पश्चिम सेती जलविद्युत निर्माणका लागि लगानी बोर्डले एनएचपीसीसँग सम्झौता गर्ने

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा