Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन अमेरिकामा रोक

विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ ।

एक डोज मात्र लगाए हुने काेराेनाविरुद्धकाे खाेप आउँदै

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप पनि आविस्कार गरिएको छ । एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कारोना विरुद्धको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै