एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको मेरठमा जिम गर्न पुगेका छन् । खेलकूद विश्वविद्यालयको शिलान्यास गर्न मेरठ पुगेका मोदीले त्यहाँ जिम गर्न समेत भ्याए । मोदीले एक मेशिनमा