Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


उर्लाबारी क्लब आयोजक काँकरभिट्टा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

काठमाडौं । उर्लाबारी स्पोर्टिङ क्लबले आयोजक काँकरभिट्टा युवा क्लबलाई सडनडेथ पेनाल्टीमा ५–४ ले पराजित गर्दै मोरङ एफसी दीपज्योति काँकरभिट्टा च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा खेल मैदानमा साेमबार