Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


उम्मेदवार छनाेट नहुँदै चितवनमा राजनीतिक रस्साकसी

मतपत्र च्यातेपछि पुन निर्वाचन हुँदा २०७४ मा रेणु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएसँगै जब-जब निर्वाचन आउँछ तब चितवन जहिले चर्चामा हुन्छ । चितवनमा सात वटा स्थानीय तह छन् ।