Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


मतदाता रिझाउदै उम्मेदवार (फोटो फिचर सहित )

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु मत माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् । ग्रामिण भेगमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु खेतबारीमा समेत पुग्ने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दालाई

काठमाडौंका मेयरका प्रत्यासीका योजना– पर्खाल भत्काएर पार्क बनाउनेदेखि फोहोर व्यवस्थापनसम्म

विधि बोलेको ठाउँमा बोली मौन हुन्छ । त्यसैले चुनावमा दिइने फोस्रो आश्वासनभन्दा पद्दति केन्द्रित शासन व्यवस्थालाई मूल मान्ने विवेकशील निर्णय अहिलेको आवश्यकता हो । होइन भने, चुनावी बोली उधारो आश्वासनमा

भ्रष्टाचारमुक्त महानगर बनाउने सिंहको प्रतिवद्धता

नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो ।

सर्लाहीका १६ स्थानीय तहमा पुरानै नेतृत्वको उम्मेदवारी

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका

रोचक माेडमा भरतपुरको चुनावी दाैड, मेयरको चाबी असन्तुष्ट कांग्रेस कार्यकर्ताको हातमा

पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले भुइँकटहर चुनाव चिन्ह दिएको छ । पार्टीबाट विद्रोह गरेका पौडेललाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरिसकेको छ । सत्ताको दुरुपयोग गर्दै सरकारका दुई मन्त्री दुई

भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनुभयो ।

भोट भाग्न आएका उम्मेदवारलाई लालपूर्जा उपहार !

नेकपा एमालेबाट देवचुली नगरपालिका नगर प्रमुखका उम्मेदवार हरि न्यौपाने, उपप्रमुखका उम्मेदवार पार्वता तिवारीसँगै आएका अन्य उम्मेदवारलाई ९४ वर्षीय ठगुमाया ढकालले लालपूर्जाको नमूना दिनुभएको हो ।

केशव स्थापितको गेम इज ओभर : डा. महत

‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा गेम इज ओभर रे,’ प्रवक्ता महतले भन्नुभयो, ‘म भन्छु उहाँको गेम इज ओभर, अब बागमतीमा धेरै पानी बगिसकेको छ, फेरि फर्किएर

काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने सिर्जना सिंहको संकल्प

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने

काठमाडाैंकी मेयरकी उम्मेदवार सिर्जना सिंहका ७ संकल्प

‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उहाँले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल