मंगलबार साँझ प्राप्त मतपरिणमअनुसार बालेन्द्रले ११ हजार ७ सय ७७ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ६ हजार ३ सय २३ मत ल्याउनुभएको । उहाँहरू
वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।
काठमाडौ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो
स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले) ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर
महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने
आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो ।
चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
स्थापितले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम शुरु गर्ने बताउनुभयो ।