Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


इन्द्रजात्रा अन्तर्गत आज उपाकु पर्व मनाइँदै

काठमाडौं । इन्द्रजात्राको पहिलो दिन मंगलबार नेवार समुदायले उपाकु पर्व मनाउँदै छन् । नेपाल भाषामा उपाकुको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नगर परिक्रमा