व्यवसायमा महिला सहभागिता बढिरहेको भन्दै अध्यक्ष श्रेष्ठले सरकारले ब्याजदरमा सहुलियत र कर छुट गर्दा महिलाले सुरु गरेको व्यवसाय प्रवद्र्धनका गर्न सकिने बताउनुभयो ।