२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपसमितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग समितिको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन