Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टको सहयोग

काठमाडौं । देशका बिभिन्न प्रदेशमा रहेका क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले सहयोग गरेको छ । ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो