काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेकाे छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा तीन लाख रुपैयाँका दरले