Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन (तस्बिरसहित)

काठमाडौं। उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्रिपुरेश्वरमा खोलिएको साेही कार्यालयकाे बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

चमेलिया जलविद्युत आयोजनाकाे उद्घाटन

काठमाडौं । ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सफल उत्पादन परीक्षणसँगै नियमित विद्युत उत्पादन थालिएको छ । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया

भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्दै

एजेन्सी । भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारले गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीले आइतबार एक विशेष समारोहकाबीच संसद भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा २५ राजनीतिक दलका

मन्त्री बडूद्वारा सुपथ मूल्य पसलको उद्घाटन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गर्नुभएको छ । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाँडवाँड लक्षित

नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा आफ्नो

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उहाँको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको हो ।

सिन्धुपाल्चोककाे बुद्ध पार्कको सभामुखद्वारा उद्घाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको आज

चाेभार सुख्खा बन्दरगाहले आयात निर्यातलाई थप सहज बनाउँछ : प्रधानमन्त्री देउवा

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ

चोभारको सुख्खा बन्दरगाह प्रधानमन्त्रीद्वारा उद्घाटन

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।

देउवा र मोदीद्वारा चार परियोजनाको उद्घाटन

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उहाँहरूले त्यहींबाट भर्चुअल रूपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।