Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


उदयपुर अस्पतालमा थालियो विशेषज्ञ डाक्टरसहितको सेवा

उदयपुर । उदयपुरको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्न थालिएको छ । १२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले गम्भीर किसिमका बाहेक अन्य सम्पूर्ण रोगको उपचार गर्न थालेका हुन् ।