Logo ३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026


हिमालय एअरलाइन्सद्वारा काठमाडौं-बेइजिङ उडान सुरु

काठमाडौं । शनिबारदेखि काठमाडौं–बेइजिङ सीधा हवाई उडान शुरु भएको छ । हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान शनिबारदेखि शुरु गरेको हो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ७ बजेर ४० मिनेटमा