काठमाडाैं । नेपालका उज्वल ठकुरीले कराँते प्रतियोगितामा काँस्य पदक जितेका छन् । अमेरिकामा बस्दै आएका उनले ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड (विश्व कीर्तिमान) कायम गरेका हुन् । कराँते