Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


मोरङको उखुबारीमा भेटिएको दुवै शवको पहिचान खुल्यो

काठमाडौं । मोरङको धनपाल थान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । शव उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो अर्को शव उत्खनन