२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


इलाम गोल्डकप फुटबल माघ पहिलो साता हुने

इलाम । ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आगामी माघ ६ देखि १३ सम्म हुने भएको छ । इलाम सदरमुकामको ठुलो टुँडिखेलमा आयोजना हुने प्रतियोगीतामा स्वदेशी र विदेशी गरी ८ वटा टिम