Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अमेरिकाले इरान युद्धमा २९ अर्ब डलर खर्च गरेकाे तथ्यांक सार्वजनिक

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको