Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


जोर्डनको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको इरानको दावी

एजेन्सी। इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दावी गरेको छ । आईआरजीसीले इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाही

गत २४ घण्टाका घटनाक्रमले कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको इरानको दावी

एजेन्सी । इरानको परराष्ट्र मन्त्रालयले गत २४ घण्टामा विकसित घटनाक्रमले तेहरान र वासिङ्टनबीच द्वन्द्व अन्त्यका लागि भइरहेको कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको दावी गर्नुभएकाे छ। मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले साप्ताहिक