एजेन्सी । इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहने बताउनुभएको छ । ह्वाइट हाउसमा भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको बैठकपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । इरानसँगको वार्ता
एजेन्सी। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएकाे छ। उहाँले वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ताविरुद्धको कार्य भनी
एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र संयुक्त राज्य अमेरिकाबीच कुनै अप्रत्यक्ष वार्ता शुरु भएको खण्डमा ओमान उनीहरूलाई मध्यस्थता गर्ने मुख्य उम्मेदवारहरूमध्ये एक हुने बताउनुभएको छ ।
एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफनो देशका विरोधीहरुसँग बदला लिने चेतावनी दिनुभएको छ । इरानको एक विश्वविद्यालयका विद्यार्थीहरूसँगको भेटमा खामेनीले इजरायल र अमेरिकालाई लक्षित गर्दै आफनोे देशमा
एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई साथ दिँदै आएको इरानले इजरायलमा विशाल मिसाइल प्रहार गरेको हो
एजेन्सी । इरानमा नयाँ राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको हो
एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया,
एजेन्सी । इजरायलमा आक्रमण गर्ने इरानको घोषणालगत्तै इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । दर्जनौ संख्यामा प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणले इजरायलमा मानवीय क्षति भने भएको छैन
एजेन्सी । अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय