Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु भएपछि डब्लुएचओद्वारा संकटकालकाे घोषणा

एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएपछि विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेकाे छ। साेही भाइरसका कारण २ सय