Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इन्धनको मूल्य बढाउनु सरकारको बाध्यता : मन्त्री बडू

मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर

आईओसीले बढाए पठायो इन्धनको मूल्य, पेट्रोलमा ६ रुपैयाँ बढी

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

सरकारले फेरि बढायो इन्धनको मूल्य

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

वैकल्पिक ऊर्जा प्रोत्साहित गर्ने सरकारी नीति हाँस न बकुल्लाको चाल

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले अहिलेसम्मकै उच्चविन्दु छोएको छ । विश्व बजारमा पेटेलियम पदार्थको भाउ उकालो लागिरहँदा आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएको छ ।

महिनामा दुईपटक भन्दा बढी इन्धनको मूल्य समायोजन नभएको मन्त्री बडूको दाबी

शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको

नेपालमै इन्धन उत्पादनको तयारी, कोरियन कम्पनीले सहयोग गर्ने

मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन,

इन्धनको मूल्यवृद्धिले दैनिकी प्रभावित, सरकार निर्लज्ज र नालायक भएको भन्दै उपभोक्ताको आक्रोशित

स्थानीय निकायको चुनाव हुनु एक हप्ताअघि सरकारले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ बढाएको थियो । मतदान सकिएको दुईदिन पछि फेरि लिटरमा दश रुपैयाँ बढाइएको थियो । ग्यासको मूल्य पनि

चुनावी माहोलमा इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि थप पीडा

मूल्य बढ्नासाथ पेट्रोलपम्प पुगेका उपभोक्ताहरूको हिसावकितावमा नै तलमाथि पर्ने गरेको छ । यति लिटर भर्ने भनेर अर्डर गर्ने उनीहरू पैसाले नधानेपछि खुम्चिने गरेको पेट्रोलियम व्यवसायीहरू बताउँछन् ।

इन्धनको माग बढ्यो

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ खपत भएको छ । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।