Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उनले इन्गेजमेन्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन