Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्य ४७ जना पुग्याे, १३ घाइते

एजेन्सी। इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्य करिब ४७ जना पुगेकाे छ। बीबीसीले भूकम्पमा परी १३ जना घाइते भएकाे जनाएकाे हाे। उद्धार टोलीहरूले जीवितहरूको खोजी कार्य जारी