Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी रिली ओपेल्कालाई ७–६(७–३) र ७–६(७–५) ले पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश