काठमाडौं । रगतको अभाव कम गर्ने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसियसन बागमति प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बुधबार एसोसियसनको कार्यालय भवन बबरमलमा आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरु सहित विभिन्न क्षेत्रका