काठमाडौं । इण्डोनेशियाको जाभास्थित फुटबल खेलकाे भागदौड मच्चिंदा करिब १ सय ७४ जनाको मृत्यु भएको छ । साेही घटनामा १ सय ८० जना घाइते भएका हुन् । हुलदङ्गा मच्चाउने समर्थकमाथि