Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


स्वेडेनलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो