Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


कृषकद्वारा जमिन बचाउँ आन्दोलन सुरु, जथाभावी माटो खन्न थालेपछि विरोध

सुरेन्द्र भण्डारी झापा । झापाको कचनकवल गाउँपालिका धान सुपरजोनका रुपमा पाँच वर्ष अघि घोषणा भयो । नेपालकै होचो भू– भागका रुपमा चिनिएको यो ठाउँ आफैंमा महत्वपुर्ण छ । अझ, धान