२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सीरीज ‘रङ टाइम’ का जोडी कुशल र आश्मा चलचित्र ‘हामी तीन भाइ’ मा

काठमाडौं । पुन: निर्माण हुन लागेको चलचित्र ‘हामी तीन भाइ’ मा चर्चित सीरिज ‘रङ टाइम’ का जोडी कुशल विष्ट र आश्मा गिरी जोडीको रुपमा फेरी एक-पटक अनुबन्धित भएका छन् ।