२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अभिनेत्री आशा खड्काले गरिन् विवाह

काठमाडौं । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । आशाले टेलीश्रृङ्खला कान्छिमा उनको श्रीमान बनेर अभिनय गरेका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।