Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएकाे हाे