Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


विदुषी याेगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन (सूचनासहित)

काठमाडौं। विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएकाे छ। विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै उपकुलपति र