Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


फिफा विश्वकपका लागि रेफ्रीकाे तयारीमा रहेका सोमालियाली आर्टनलाई अमेरिका प्रवेशमा रोक

काठमाडाैं । अमेरिकाले फिफा विश्वकप फुटबल २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमार अब्दुल्कादिर अर्टानलाई प्रवेश अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप