४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कानूनअनुसार नेकपा विवाद निरुपण हुन्छ – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुरुप नेकपाको विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगसमक्ष पार्टीको