Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


गठबन्धनको आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको शीर्ष नेताहरुको छलफलमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो