काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बसमा पूर्णरुपमा क्षति भएको छ । ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ
प्रदीप पौडेल (इमेज) पोखरा, असार २० । पोखराको नयाँबजारमा दुईओटा मोटरसाइकल आपसमा जुध्नासाथ आगलागी भएको छ । शनिबार दिउँसो एउटै दिशाबाट गइरहेका दुईटा मोटरसाइकल ठोक्किँदा आगो लागेर ध्वस्त भएको जनाइएको