Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा ६ जनाको मृत्यु, २० बढी घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक सपिङ मलमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी २० जना भन्दा बढी घाइते भएका हुन् ।

स्वीट्जरल्याण्डकाे एक रिसोर्टमा आगलागी हुँदा दर्जनाैंकाे मृत्यु, सयाैं घाइते

एजेन्सी। स्वीट्जरल्याण्डको एक रिसोर्टमा नयाँ वर्षको पार्टी मनाइरहँदा भएको आगलागीबाट दर्जनौंको मृत्यु भएको छ। एल्पाइन हेभनमा रहेको क्रेन्स मोन्टाना स्की रिसोर्टमा नयाँ वर्षको पार्टी चलिरहेको समयमा बुधबार राति अचानक आगलागी

बंगलादेशको एक अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

एजेन्सी । बंगलादेशको एक अखबारको कार्यालयमा आक्रोशित भीडले छापा मारी आगो लगाएका छन् । सोही कार्यलयमै फसेका द डेली स्टारका करिब २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको

चीनमा एक भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी मिडियाले गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ४ तले भवनमा मंगलबार राति सवाँ ९ बजे शुरु भएको

भारतकाे एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी। भारतको गोवामा एक नाइटक्लबमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ। गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक चर्चित नाइटक्लबमा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे। उत्तरी गोवाको

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते भएकाे जनाइएकाे हाे। अग्निशमन विभागका निर्देशक

अछाम आगलागी : २७ घर जले, सात करोड बढी क्षति

काठमाडौं । अछाममा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन् । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका हुन् । आगलागीबाट

दाङको प्लाई उद्योगमा भएको आगलागी नियन्त्रणबाहिर

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । सोमबार बिहान करिब २ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन जिल्लाका सबै

टर्कीमा आगलागीबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

एजेन्सी । टर्कीको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लवमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको बताएको छ । आगलागीबाट घाइते भएका नौ जनालाई उपचारका लागि टर्किए पठाइएको

भारतको झारखण्डमा पटाका पसलमा आगलागी हुँदा ५ को मृत्यु

एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको