Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पुनः सञ्चालनमा सदर चिडियाखाना : आगन्तुक खुसी, प्रशासनलाई राहत

कोभिडका कारण बन्द हुँदा चिडियाखानाले चर्को आर्थिक अभाव झेल्दै आउनुपरेको थियो । अहिले पुनः सञ्चालनमा आएसँगै राहत भएको चिडियाखानाकी प्रवक्ता लीना चालिसे बताउनुहुन्छ ।