Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते

काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण गर्ने अमेरिकाकाे चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै उहाँले उनीहरूलाई पराजित गर्ने

पाकिस्तानमा अज्ञात समूहकाे आक्रमणमा परी ५ जना प्रहरी जवानको मृत्यु

एजेन्सी । पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे

सुडानमा विद्रोही समूहकाे आक्रमणमा परी ६३ बालबालिकासहित ११४ जनाकाे मृत्यु

एजेन्सी। अफ्रिकी मुलुक सुडानको दक्षिण कोर्डोफान प्रान्तको कालोगी क्षेत्रमा सशस्त्र समूहले किन्डरगार्डनमा गरेको ड्रोन आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको छ। किन्डरकार्डे र वस्ती क्षेक्रमा गरेको आक्रमणमा

सिरीयामा विद्रोही सेनाको आक्रमण

एजेन्सी । सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको छ । पछिल्ला केही वर्षहरुमा पहिलो पटक राष्ट्रपति बसर अल–असदको सेनाविरुद्ध विद्रोहीले ठूलो आक्रमण गरेको हो । तीन दिनदेखिको

जङ्गली हात्तीको आत्रमणबाट एकको मृत्यु

रौतहट । रौतहटमा आज बिहान जङ्गली हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका ११ बटुवाकी पातली माया घिसिङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृतक घिसिङ

नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक लामामाथि आक्रमण

काठमाडौं । नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि अज्ञात समुहले आक्रमण गरेको छ । पानीपोखरीस्थित पार्किङ स्थलमा आफनो कार पार्क गरी निस्कने क्रममा ४ जनाको समुहले लामालाई आक्रमण

इरानले इजरायलमाथि गरेको आक्रमणको सर्वत्र विरोध

एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया,

इजरायली सेनाद्वारा गाजामा आक्रमण

एजेन्सी । इजरायली सेनाले गाजा–इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ । यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । इजरायली सेनाका प्रवक्ताले

वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ३ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही