Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


जनकपुरबाट काठमाडौ आउन लागेको बुद्धको विमानमा मुसा देखेपछि…

काठमाडौं । शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ ।आज बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको बजेको बुद्ध एयरको उडान