१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो