२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौं । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म जारी रहने प्रतियोगिताको सार्वजनिक भएको हो । प्रतियोगिताको पहिलो खेलमा